"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बिकास +विकास)
→‎सन्दर्भ सामग्री: केन्द्रिय बैंकले गर्न नहुने कर्यहरु
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
*अन्तिम त्रृणदाता
*सरकारी कोषको संरछक
केन्द्रीय बैंकले गर्न नहुने कार्यहरु:-
*कुनै कर्जा प्रदान गर्ने,कुनै पनि किसिमको निक्षेप राख्ने वा कुनै किसिमको आर्थिक उपहार दिने,
*कुनै वाणिज्य बैंक, वित्तीय संस्था,सार्वजनिक संस्थान वा कम्पनीको शेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारीक,कृषि,औधोगिक वा अन्य संस्थामा स्वामित्वसम्बन्धी अधिकार प्राप्त गर्ने,
*कुनै किसिमको व्यापार गर्ने, वा
*खरिद गरेर,भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथी अधिकार प्राप्त गर्ने।
तर आफ्नो कारोबार र व्यवस्था सन्चालन गर्न वा आफ्नो उधेश्य पुरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैंकले प्राप्त गर्न सक्नेछ ।
माथी जुनसुकै कुरा लेखिएको भए तापनि बैंकले देहायका काम गर्न सक्नेछ :-
(क) बैंकको आफ्नो काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कामकारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूंजीको दस प्रतिशत ननाघ्ने गरि ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने ।
(ख) बैंकले आफ्ना कर्मचारीलाइ कर्जा प्रदान गर्ने ।
 
==सन्दर्भ सामग्री==