"क्रेडिट कार्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
+ सामग्री
पङ्क्ति ४:
 
== इतिहास ==
पहिलो भुक्तानी कार्ड संयुक्त राज्य अमेरिकामा सन् १९५० सालमा ra त्यसपछि सन् १९५८ सालमा अमेरिकन एक्सप्रेसमा प्रयोग गरिएको थियो। यी दुबै कार्डहरू बाट प्रत्येक महिनाको अन्तमा क्रेडिटको पूर्ण रकम तिर्नुपर्ने हुन्छ र त्यस समयमा यसलाई क्रेडिट कार्ड भनिन्थ्यो।<ref>{{cite web|url=https://www.mobiletransaction.org/history-of-credit-card-machines|title=The historical roots of electronic card machines|accessdate=2019-10-07}}</ref> सन् १९६६ मा बार्कलेकार्डको नाममा ब्रिटेनमा पहिलो क्रेडिट कार्ड सञ्चालनमा आएको थियो । <ref name="प्रथम क्रेडिट कार्ड">http://www.dailymail.co.uk/news/article-3715504/The-day-thrift-died-launch-credit-card-50-years-ago-hailed-moment-social-liberation-ushered-wanton-consumerism-instant-gratification-left-millions-saddled-debt.html</ref>