"द शशाङ्क रिडेम्पसन" का संशोधनहरू बिचको अन्तर

→‎कथावस्तु: सामग्री थपिएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(→‎कथावस्तु: सामग्री थपिएको)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
नर्टन जेलबाट भाग्ने प्रयास गरेको भन्दै ह्याड्लीलाइ टोमीको हत्या गर्न लगाउँछ। एण्डीले 'मनी लन्ड्रिङ्' रोक्ने प्रयास गर्छ तर नर्टनको धम्कीका कारण पछाडी सर्छ। दुइ महिनापछी एण्डी लाइ सोलिटरी कन्फाइनमेन्ट बाट रिहा गरिन्छ। एण्डी ले रेडका अगाडी जिहुआटनेओमा आफ्नो बाँकी जीवन व्यतित गर्ने मन भएको खुलासा गर्छ। रेडले एण्डीसँग कसम खान्छ कि 'कुनै दिन म जेलबाट छुटेँ भने, म बक्सटन जानेछु र मेरो लागि तिमीले छोडेको पार्सल लिएर तिमी भए ठाउँमा आउनेछु।'
रेड एण्डीका लागि अत्यन्तै चिन्तित हुन्छ किनकी एण्डी ले जेलको एउटा साथीसँग एउटा ६ फिटको डोरी मागेर लिएको कुरा उसले थाहा पाउँछ। भोलीपल्ट जब सबै कैदीका कोठाको पर्यवेक्षण गरिन्छ, एण्डी को कोठा खाली भेटिन्छ। नर्टनले रिसले जब रिटा हेवर्थको पोष्टरमा ढुङ्गा हान्छ, उनिहरूलाइ यो कुरा थाहा हुन्छ कि १७ सालमा एण्डी ले उक्त पोष्टरको पछाडी आफु छिर्ने सुरूङ् खनेर भागेको हुन्छ।
==भूमिका==
{{multiple image
| direction = horizontal
| footer = २०१२ मा [[टिम रबिन्स]](''बायाँ'') र २००६ मा [[मर्गन फ्रीमेन]]
| image1 = TimRobbinsTIFFSept2012.jpg
| alt1 =
| width1 = 165
| image2 = Morgan Freeman, 2006 (cropped).jpg
| alt2 =
| width2 = 154
}}
* [[टिम रबिन्स]] ले एण्डी डुफ्रेनको भूमिका निभाएका छन्। :<br />एण्डी एउटा बैङ्कर हो जो आफ्नो श्रीमती र उसको ब्वाइफ्रेन्सको हत्या गरेको अभियोगमा जेल परेको हुन्छ।<ref name="PhilosophyNow14"/>
* [[मोर्गन फ्रीमेन]] इल्लिस बोइड "रेड" रेड्डिङ् को भूमिकामा पर्दामा देखिएका छन्।
* [[बब गन्टन]]ले स्यामुएल नर्टनको भूमिका निभाएका छन्।
* [[विलियम स्याड्लर]] ले हेउडको अभिनय गरेका छन्।
* [[क्लेन्सी ब्राउन]] ले ह्याड्लीको अभिनय गरेका छन्।
* [[गिल बेलोज]] टोमीको भूमिकामा देखिन्छन्।
* [[जेम्स वाइटमोर]] लाइ ब्रुक्सको भूमिकामा देख्न सकिन्छ।
[[श्रेणी:चलचित्रहरू]]
९९०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/749900" बाट अनुप्रेषित