"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०६:
 
== विवाद ==
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ<ref>http://hr.parliament.gov.np/uploads/attachments/tlznh0v8hyvkg5tm.pdf</ref>। यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन्<ref>https://ekantipur.com/news/2019/09/30/156986806437992166.html</ref> । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ [[नेपाल कम्युनिस्ट पार्टी]]<ref>https://en.wikipedia.org/wiki/Nepal_Communist_Party</ref> (नेकपा)को सचिवालय भनिने एक उच्च तहको स‌ंयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सा‌ंसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णनिर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरुलाई बताएका थिए<ref>https://ekantipur.com/news/2019/10/01/156991324141323032.html</ref> ।
यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थाअवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक स‌ंवैधानिक अंग राष्ट्रिय मानव अधिकार आयोगले आश‌ंका व्यक्त गरेको छ<ref>https://www.nhrcnepal.org/nhrc_new/doc/newsletter/NepalNHRC_PressRelease_HighLevel_MonitoringTeam_Formation_2076-06-17-min.pdf</ref> ।