"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०४:
 
११) विदेश भ्रमण – [[भारत]] , वेलायत , [[थाइल्याण्ड|थाईल्याण्ड]] , [[जनबादी गणतन्त्र चीन|चीन]], [[संयुक्त राज्य अमेरिका|अमेरिका]], [[जापान]], [[उत्तर कोरिया]], [[मलेशिया]], [[सिङ्गापुर]], [[हङकङ]] , [[दक्षिण कोरिया]], [[संयुक्त अरब इमिरेट्स|युएई]], [[कतार]] [[बङ्गलादेश]] <ref>http://www.ratopati.com/2013/10/08/88278.html#sthash.3g0NWgCV.dpuf रातोपाटि अनलाइन</ref><ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
== विवाद ==
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ<ref>http://hr.parliament.gov.np/uploads/attachments/tlznh0v8hyvkg5tm.pdf</ref>। यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन्<ref>https://ekantipur.com/news/2019/09/30/156986806437992166.html</ref> । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय भनिने एक उच्च तहको स‌ंयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सा‌ंसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्ण गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरुलाई बताएका थिए<ref>https://ekantipur.com/news/2019/10/01/156991324141323032.html</ref> ।
यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्था व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक स‌ंवैधानिक अंग राष्ट्रिय मानव अधिकार आयोगले आश‌ंका व्यक्त गरेको छ<ref>https://www.nhrcnepal.org/nhrc_new/doc/newsletter/NepalNHRC_PressRelease_HighLevel_MonitoringTeam_Formation_2076-06-17-min.pdf</ref> ।
 
 
==सन्दर्भ सामग्री==