"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
}}
 
'''नारायणगोपाल''' (वि. सं. [[सन् १९९६|१९९६]] [[असोज १८]] - [[२०४७]] [[मङ्सीर १९]])(इ.सं.१९३९ अक्टोबर ४ - इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम '''नारायणगोपाल गुरुवाचार्य''', एक सफल तथा ख्यातlप्राप्तख्यातिप्राप्त नेपाली [[आधुनिक संगीत|आधुनिक]] गायक हुन्। उनलाई नेपालको '''स्वर सम्राटस्वरसम्राट'''को उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्।{{citation needed}}
नारायणगोपाल [[नेपाली भाषा]]का पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेशाको रूपमा अङ्गाले।{{citation needed}} उनले १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्।{{citation needed}} उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल गुरुबाचार्यको जन्म [[वि.सं.]] १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा [[काठमाडौं]]को किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले [[मानविकी शास्त्र]]मा [[स्नातकोत्तर]] गरे। भारतको बडोदामा शास्त्रीय [[संगीत]]को अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।{{citation needed}}
 
पङ्क्ति ५०:
==पुरस्कार तथा सम्मान==
 
* नारायण गोपालले वि. सं. २०२३ सालमा सर्वोत्तम संगीतकार ([[रेडियो नेपाल]]),
* वि. सं.२०२४ सालमा सर्वोत्तम गायक ([[रेडियो नेपाल]]),
* वि. सं. २०३९ सालमा [[रत्न रेकर्ड पुरस्कार]],
* वि. सं. २०३३ सालमा [[गोरखा दक्षिण बाहु|गोरखा दक्षिण बाहु, चौथो]],
* वि. सं. २०४० सालमा [[इन्द्रराज्यलक्ष्मी प्रज्ञापज्ञा पुरस्कार]],
* वि. सं. २०४३ सालमा [[लायन्स अवार्ड]],
* वि. सं. २०४४ सालमा [[छिन्नलता पुरस्कार]],
* वि. सं. २०४५ सालमा [[जगदम्बाश्री पुरस्कार]],
* वि. सं. २०४७ सालमा [[उर्वशी रङ पुरस्कार]]
* वि. सं. २०४८ सालमा [[त्रिशक्ति पट्ट|त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त)
 
पङ्क्ति ८०:
* [[नारायणगोपालका आधुनिक गीतहरू]] भाग १ - भाग ९ सम्म
* [[मालती मंगले]] ([[गीतीनाटक]])
 
==मृत्युपश्चात==
नारायणकी श्रीमती पेमलाले नारायणका मित्र [[नगेन्द्र थापा]] र उनका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा ''नारायण गोपाल संगीत कोष''को स्थापना गरेकी थिइन् ।<ref>https://nepalkhabar.com/np/news/entertainment/6717/?tpl=150</ref>