*[[{{विकिपिडिया:विकिथन- २|विकिथन-२]]८/हेडर}}▼

[[Image:Internet-group-chat.svg|left|25px]] '''सम्पर्कमा रहनुहोस् विकिथन [http://twitter.com/Wikithon टुइटरमा ]र [https://www.facebook.com/pages/Wikithon/166381696778149  फेसबुकमा]

{{Infobox recurring event
'''विकिथन''' [[नेपाली विकिपिडिया|नेपाली विकिपिडिया समुदाय]]का सम्पादनकर्ताहरूद्वारा [[विकिपिडिया:विकिथन-१|वि.सं. २०६८]] देखि प्रत्येक वर्ष [[दशैँ|विजयादशमी]], [[तिहार]] तथा [[छठ]]को अवसर पारेर आयोजना गरिने एक चाडपर्व विशेष सम्पादन-थन कार्यक्रम हो। नेपाली विकिपिडियामा विभिन्न क्षेत्रसँग सम्बन्धित लेखहरू निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गर्ने गरिन्छ। मुख्यतया [[नेपाल]] लगायत [[विश्व]]को प्रमुख [[व्यक्ति|व्यक्तित्व]], [[भूगोल]], [[संस्कृति]], [[खेलकुद|खेलकूद]], [[वनस्पति]], [[जनावर]] आदि विषयको लेखहरू अभिवृद्धि गरि नेपाली भाषाको विकिपिडियालाई समृद्ध बनाउने यस सम्पादन-थन प्रतियोगिताको लक्ष्य रहेको छ। यो प्रतियोगिता [[विजयादशमी]]को पहिलो दिन सुरु भई [[छठ]]को भोलिपल्ट सकिन्छ।
| name = विकिथन-८
| native_name =
| logo =
| logo_caption = विकिथनको लोगो
| image = Wikithon 2018.png
| imagesize =
| caption =
| date =
| begins = २०७६ साल असोज १५
| ends = २०७६ साल कार्तिक १५
| prev = [[विकिपिडिया:विकिथन-७|विकिथन-७]]
| frequency =
| location =
| years_active = ८
| first = २०६८
| last =
| participants = विश्वभरका नेपाली भाषीहरू
| attendance =
| genre =
| budget =
| patron =
| coordinator = [[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]]
[[प्रयोगकर्ता:पर्वत सुबेदी|पर्वत सुबेदी]]
| organised = [[विकिपिडियन|नेपाली विकिपिडियन]]
| website =
| footnotes =

'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यक्रम हो। यो कार्यक्रम विषेशगरी [[दशैं]], [[तिहार]] र [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उदेश्य सञ्चालन गरिएको हो।
लगभग ३० दिनसम्म सञ्चालन गरिने यस प्रतियोगितामा कुनै पनि विकी प्रयोगकर्ताले यस प्रतियोगितामा [[विकिपिडिया:विकिथन-८/सहभागीहरू|सहभागिता]] जनाई [[विकिपिडिया:विकिथन-८#नियमहरू|मापदण्ड]] अनुसारको नयाँ लेख निर्माण गर्नुका साथै यस विकिपिडियामा रहेका पुरानो लेखमा सामग्री थप्न सक्छन्।
==आठौँ विकिथन कार्यक्रम==
==समयतालिका==
२०७६ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७६ असोज १५ गतेदेखि कार्तिक १५ (छठ) सम्म आठौँ '''नेपाली [[विकिपिडिया:विकिथन|विकिथन]] कार्यक्रम''' आयोजना गरेको छ।
* प्रतियोगिता सुरू: वि.सं. २०७६ असोज १५ ([[युटिसी]] +०५:४५)
* प्रतियोगिता समाप्ति: वि.सं. २०७६ कार्तिक १५ ([[युटिसी]] +०५:४५)
==== उद्देश्य ====
* नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नुगर्न
* नेपालीभाषी माझ नेपाली विकिपिडियाको प्रयोगलाई विस्तार गर्न
* नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
* विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाईनेपाली नयाँविकिपिडियालाई ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास गर्न▼
* नेपाली चाडपर्वहरूलाइ मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
* ज्ञान अभिबृद्धिकोअभिवृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनुगराउन▼
▲* विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
▲* ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
== विकिथन-८ मा कसरी सहभागी हुने ?==
विकिथन प्रतियोगितामा सहभागी हुनको लागि निम्नलिखित बुँदाहरू ध्यानपूर्वक पढ्नुहोस्:

'''विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
:* सर्वप्रथम नेपाली विकिपिडियामा [https[://ne.wikipedia.org/w/index.php?title=विशेषSpecial:CreateAccount&returnto=मुख्य+पृष्ठ |यहाँ]] गएर आफ्नो खाता खोल्नुहोस्।
:* खाता तयार भैसकेको भए प्रवेश गरेर [[विकिपिडिया:विकिथन-८/सहभागीहरू|यहाँ]] गएर आफ्नो नाम दर्ता गर्नुहोस्।
:* दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस्।
:* विकिपिडिया कसरी {{plainlink|https://ne.wikipedia.org/s/zwq सम्पादन}} गर्ने भन्ने विषयमा जानकारी लिइराख्नुहोस्।प्राप्त गर्नुहोस्।
== कसले भाग लिन पाउने? ==
* सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका वा नेपालीभाषाका जानकार) मित्रहरू जोयस विश्वप्रतियोगितामा भरीभाग छरिएरलिन रहेका छन्।सक्नेछन्।
* सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई [[:ढाँचा:आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू|विकिथन-८ ब्याजब्याच]]ले शोभायमान गराउनगर्न सक्नुहुन्छ ।सक्नुहुन्छ। यसको लागि आफ्नो प्रयोगकर्ता पृष्ठमा {{tl|आठौँ विकिथन सहभागी प्रयोगकर्ताहरू}} राख्नुहोला !राख्नुहोला।
===; नोट ===
विकिपिडियायस तदर्थप्रतियोगितालाई आयोजन गर्ने समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्।
== विकिथनमा के गरिन्छ? ==
* धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपिडियामा लेखहरू लेखिन्छन्लेख्ने र तिनलाई सम्पादन गरिन्छन्।गर्छन्।
* अफलाइन कार्यक्रम आयोजना गरेर लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
* लेखहरूलाई स्तरीकरण गरिन्छ।
* तोकिएकोअफलाइन स्थानमाकार्यक्रममा उपस्थित हुन नसक्ने व्यक्तिहरूलेप्रयोगकर्ताहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।
== योगदानको खाका ==
* पुरानो लेख सुधार गर्दा कम्तिमा २०० शब्दहरू जोड्नु पर्नेछ।
* असोज १५ देखि कार्तिक १५ सम्म सबैले आ-आफ्नो ठाउँबाट नेपाली विकिपिडियामा योगदान गर्ने। (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सूचनाहरू थप गर्ने वा परिमार्जन गर्ने।)
* नयाँ लेखमा अनिवार्य २०० शब्द, ज्ञानबाकस तथा स्रोत हुनुपर्नेछ।
* यस प्रतियोगितामा सहभागिता जनाई नियमानुसार १० वटा योग्य लेख सृजना गर्ने प्रतियोगीलाई प्रोत्साहन स्वरूप प्रमाण पत्र दिइनेछ।
* प्रतिसम्पादनमा कम्तिमा २०० शब्द जरुरी हुनेछ।
* लेखहरू स्तरीय (कम्तिमा २०० शब्दको लेख, ज्ञानबाकस, स्रोत) हुनुपर्ने छ।
* यस प्रतियोगिता मात्र लेख सृजना गर्ने तथा पुराना लेखहरू सुधार गर्ने आयोजना गरिएको हो, त्यसैले यस कार्यक्रममा कुनैपनि पुरस्कारको व्यवस्था गरिएको छैन।
== विजेताहरू ==
* कार्यक्रम सकिएपछि विजेताको नाम सार्वजनिक गरिने।गरिनेछ।
== यो पनि हेर्नुहोस् ==
*[[विकिपिडिया:{{विकिथन-१|विकिथन-१]] प्रतियोगिता}}
▲*[[विकिपिडिया:विकिथन-२|विकिथन-२]]
*[[विकिपिडिया:विकिथन-३|विकिथन-३]]
*[[विकिपिडिया:विकिथन-४|विकिथन-४]]
*[[विकिपिडिया:विकिथन-५|विकिथन-५]]
*[[विकिपिडिया:विकिथन-६|विकिथन-६]]
*[[विकिपिडिया:विकिथन-७|विकिथन-७]]
[[श्रेणी:विकिपिडिया]]