"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
 
==पुरस्कार तथा सम्मान==
नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार ([[रेडियो नेपाल]]), २०२४ सालमा सर्वोत्तम गायक ([[रेडियो नेपाल]]), २०३९ सालमा [[रत्न रेकर्ड पुरस्कार]], २०३३ सालमा [[गोरखा दक्षिण बाहु|गोरखा दक्षिण बाहु, चौथो]], २०४० सालमा [[इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार]], २०४३ सालमा [[लायन्स अवार्ड]], २०४४ सालमा [[छिन्नलता पुरस्कार]], २०४५ सालमा [[जगदम्बाश्री पुरस्कार]], २०४७ सालमा [[उर्वशी रङ पुरस्कार]] र २०४८ सालमा [[त्रिशक्ति पट्ट|त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।
 
* नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार ([[रेडियो नेपाल]]),
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा [[सांस्कृतिक संस्थान]]का महाप्रबन्धक, [[सञ्चार मन्त्रालय]]मा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा ''कान्छी मस्याङ'' लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे [[बीर अस्पताल|बीर हस्पिटल]]मा भएको भयो।
* २०२४ सालमा सर्वोत्तम गायक ([[रेडियो नेपाल]]),
* २०३९ सालमा [[रत्न रेकर्ड पुरस्कार]],
* २०३३ सालमा [[गोरखा दक्षिण बाहु|गोरखा दक्षिण बाहु, चौथो]],
* २०४० सालमा [[इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार]],
* २०४३ सालमा [[लायन्स अवार्ड]],
* २०४४ सालमा [[छिन्नलता पुरस्कार]],
* २०४५ सालमा [[जगदम्बाश्री पुरस्कार]],
* २०४७ सालमा [[उर्वशी रङ पुरस्कार]] र
* २०४८ सालमा [[त्रिशक्ति पट्ट|त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो।
 
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा [[सांस्कृतिक संस्थान]]का महाप्रबन्धक, [[सञ्चार मन्त्रालय]]मा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा ''कान्छी मस्याङ'' लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे [[बीर अस्पताल|बीर हस्पिटल]]मा भएको भयो।
 
===प्रमुख एल्बमहरू===