"विकिपिडिया:विकिथन-८" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
| footnotes =
}}
'''विकिथन''' नेपाली विकिपिडियाद्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यकमकार्यक्रम हो। यो विशेष [[दशैं]], [[तिहार]], [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उद्देशले सञ्चालन गरिएको हो।
 
==<big>आठौँ विकिथन कार्यक्रम</big>==
 
==== उद्देश्य ====
* नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
* नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
* नेपाली चाडलाईचाडपर्वहरूलाइ मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
* विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
* ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास यातथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
== विकिथन-८ मा कसरी सहभागी हुने ==
 
=== नोट ===
विकिपिडिया तदर्थ समितिका सदस्यहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन् ।छैनन्।
 
== विकिथनमा के गरिन्छ? ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/749310" बाट अनुप्रेषित