"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
उनी पूर्व उपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चारमन्त्रीसञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगैयो सँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। योसँगैयो सँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेतलागि समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
 
बि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए। बि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, बि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन्। अन्य नेताहरुले यो अवसर पाएका छैनन्।
महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थितसदरमुकाम स्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा बि. सं. २०५२ देखि भूमिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भए।
 
== पारिवारिक स्थिति ==
रोल्पा जिल्लाको [[लिवाङ]] गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन्। कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेश पढाइरहँदापढाइ रहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए। दुबै छोराले [[जनमुक्ति सेना, नेपाल|जनुमक्ति सेना]]बाट गत वष मात्रै अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन् ।
 
निकै सरल स्वभावका महरा आर्थिकरूपमाआर्थिक रूपमा पनि निकै पारदर्शी र मितव्ययी मानिन्छन्। केही वषअघि मात्र श्रीमतीको उपचार गर्दा पनि भारतका प्रवासी नेपालीहरुसँग रगत सहयोग मागेर काम चलाएका थिए। अन्य नेता कायकर्ताहरु निजी सम्पत्ति जोड्न लागिरहेको बेला महराले भने लिवाङमा रहेको पुख्र्यौली सम्पत्तिसमेतसम्पत्ति समेत एक प्राविधिक शिक्षालयलाई दान गरेका छन्। यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।
 
[[मोहनविक्रम सिंह]]ले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन्। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका 'स्वच्छ' नेताको रूपमा चिनिन्छन्।
पङ्क्ति ६७:
८) पेशा – राजनीति
 
९) हालको जिम्मेवारी – नेपालको प्रतिनिधिसभाकाप्रतिनिधि सभाका सभामुख
 
[[संविधानसभा निर्वाचन २०७०]] मा रोल्पा १बाट१ बाट निर्वाचित
 
=== १०) अनुभव – ===
पङ्क्ति ७५:
* बि. सं. २०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
 
* ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्टिय शिक्षक सङ्गठन रोल्पाको सचिव र केन्द्रीयप्रतिनीधिकेन्द्रीय प्रतिनीधि २०३७ मा तत्कालिन नेकपा चौमको पार्टी सदस्यता प्राप्त गरी र पार्टीको रोल्पा जिल्ला सदस्य
* २०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू आठौँ राष्टिय सम्मेलनवाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, [[पृथ्वी नारायण क्याम्पस]] पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
* २०४१ देखि ४५ सम्म – [[नेपाल रेडक्रस सोसाइटी|नेपाल रेडक्रस सोसाईटी]] रोल्पा जिल्ला शाखाको मन्त्री
* ३६ देखि ४८ सम्म — विज्ञान र गणित शिक्षकको रूपमा १० वर्ष शिक्षण कार्य
* २०४८ सालदेखि – रोल्पा जिल्ला पार्टी सेक्रेटरी (डि.सि.एस.), ने.क.पा.(मशाल)
* २०४८ को निर्वाचनमा– रोल्पा २ वाट प्रतिनीधिसभाप्रतिनीधि सभा सदस्यमा निर्वाचित,
* ०५० मा [[संयुक्त जनमोर्चा]] नेपाल संसदीय दलको नेता
* २०५० –क्षेत्रीय सङ्गठन समिति, सदस्य राप्ती , ने.क.पा. (एकता केन्द्र )
* २०५१ – पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा (माओवादी)
* २०५३ – असार – केन्दीय सदस्य,ने.क.पा (माओवादी)
पङ्क्ति १००:
* २०६७ ए ने.क.पा (माओवादी) तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा सूचना तथा सञ्चार एव. गृहमन्त्री २
* ०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख
* २०६९ अन्तरिम चुनाविचुनावी मन्त्रिपरिषद निर्माणका लागी राजनीतिक सहमतिपत्र तथा अन्तरिम संविधान वाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
* २०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज