"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

सुधार
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' पूर्व [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव थिए।
 
उनी पूर्वउपप्रधानपूर्व उपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्वउप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे। योसँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।