"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

सा Protected "कृष्णबहादुर महरा": अत्यधिक बर्बरता देखिएकोले: per recent vandalism ([सम्पादन गर्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने] (अनिश्चित काल) [सार्ने=दर्ता नभएका प्रयोगकर्ताहरूलाई रोक्ने] (अनिश्चित काल))
सुधार
पङ्क्ति २९:
}}
 
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' पूर्व [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव हुन्।थिए।
 
उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन्हुन्। ।महरामहरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्वउप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् ।छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो ।भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे ।गरे। योसँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।छन्।
 
बि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए। बि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, बि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट१ बाट विजयी बनेकामहराबनेका महरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन ।हुन्। अन्य नेताहरुले यो अवसर पाएका छैनन् ।छैनन्।
महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा बि. सं. २०५२ देखि भूमिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भए।
 
== पारिवारिक स्थिति ==
रोल्पा जिल्लाको [[लिवाङ]] गाविस वडा नम्बर -७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन् ।छन्। कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेश पढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए ।थिए। दुबै छोराले [[जनमुक्ति सेना, नेपाल|जनुमक्ति सेना]]बाट गत वष मात्रै अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन्
 
निकै सरल स्वभावका महरा आर्थिकरूपमा पनि निकै पारदर्शी र मितव्ययी मानिन्छन् ।मानिन्छन्। केही वषअघि मात्र श्रीमतीको उपचार गर्दा पनि भारतका प्रवासी नेपालीहरुसँग रगत सहयोग मागेर काम चलाएका थिए ।थिए। अन्य नेता कायकर्ताहरु निजी सम्पत्ति जोड्न लागिरहेको बेला महराले भने लिवाङमा रहेको पुख्र्यौली सम्पत्तिसमेत एक प्राविधिक शिक्षालयलाई दान गरेका छन् ।छन्। यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।
 
[[मोहनविक्रम सिंह]]ले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्‌याएका हुन।हुन्। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका 'स्वच्छ' नेताको रूपमा चिनिन्छन्।
 
== महराको बायोडाटाः ==
पङ्क्ति ७३:
=== १०) अनुभव – ===
 
* बि. सं. २०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
 
* ०३६ सालदेखि ०३९ सम्म नेपाल राष्टिय शिक्षक सङ्गठन रोल्पाको सचिव र केन्द्रीयप्रतिनीधि २०३७ मा तत्कालिन नेकपा चौमको पार्टी सदस्यता प्राप्त गरी र पार्टीको रोल्पा जिल्ला सदस्य