"कृष्णबहादुर महरा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
|successor1 =
 
|office2 =[[सूचना तथा सञ्चार मन्त्रालय, नेपाल]]
|term_start2 = चैत १८, २०६३
|term_end2 = भदौ ३१, २०६४<ref name=moic>{{cite web|title=Ex-Ministers of MOIC|url=http://www.moic.gov.np/ex-ministers-of-moic.php|work=www.moic.gov.np|publisher=सूचना तथा सञ्चार मन्त्रालय|accessdate=२०७० पुस ९ }}</ref>
पङ्क्ति २९:
}}
 
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव हुन्। उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन् ।महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्वउप्रधान तथा गृहमन्त्री हुन् । उनी पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् । सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो । योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । योसँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए। २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट विजयी बनेकामहरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन । अन्य नेताहरुले यो अवसर पाएका छैनन् । महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बि.सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भूमिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भए। २०७४ सालमा भएको आम चुनाव पछि प्रतिनिधि सभामा सभामुख रहेका महराले २०७६-०६-१३ गते यौन दुर्व्यवहारको आरोप लागेका कारण राजीनामा दिएका हुन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका थिए ।
'''कृष्णबहादुर महरा''' 'अमरसिंह' [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का महासचिव हुन्।
 
उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन् ।महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्वउप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चारमन्त्री बनिसकेका छन् । सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो । योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरे । योसँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागिसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
 
२०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए। २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट विजयी बनेकामहरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र एमाओवादीका नेता हुन । अन्य नेताहरुले यो अवसर पाएका छैनन् ।
महराले [[रोल्पा जिल्ला|रोल्पा]] जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। बि.सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भूमिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भए।
 
 
'''महराले २०७६-०६-१३ गते यौन दुर्व्यवहारको आरोप लागेका कारण राजीनामा दिएका छन् ।'''
 
'''उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले अनलाइनखबरलाई बताए ।'''
 
== पारिवारिक स्थिति ==