"शङ्खेकिरा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
| taxon = Gastropoda
}}
'''शङ्खेकिरा''' अथवा '''गँड्याल''' एकप्रकारको ढाड नभएको जीव हो। मोलस्का परिवारको ग्यास्ट्रोपोडा वर्गमा पर्ने प्राय सबै जीवलाई साझारूपमा शङ्खेकिरा नामले चिनिन्छ। वयस्क अवस्थामा यीनीहरूको शरीरमा घुम्रिएको खबटा विकशित हुने गर्दछ। तर ढाडमा खबटा नहुने यस्ता जीवहरू भने चिप्लेकिराहरू हुन्। साधरणतया शङ्खेकिरा भन्नाले समुन्द्रमा, जमीनमा र शुद्दपानीमा पाइने सबै प्रकारका [[ग्यास्ट्रोपोडा]] वर्गका जीवहरू पर्दछन्।
 
==जमिनमा बस्ने शंखेकिरा==
"https://ne.wikipedia.org/wiki/शङ्खेकिरा" बाट अनुप्रेषित