"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
 
==शासन काल र उपलब्धि==
पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए।
 
# राज्याभिषेक २०३
# [[शान्तिक्षेत्रको प्रस्ताव|शान्तिक्षेत्र प्रस्ताव]]
# [[जनमत सङ्ग्रह, २०३७|जनमत स‌ग्रह]] वि.सं. २०३७
# [[दक्षिण एसियाली सहयोग सङ्गठन|दक्षिण एशियाली क्षेत्रीय सहयोग स‌गठन (सार्क)]]को स्थापना वि.सं. २०४२
# बहुदल घोषणा वि.सं. २०४६
# गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३
 
राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन वि.सं. २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]]को घोषणा गरिएको थियो। [[शान्ति क्षेत्र प्रस्ताव|नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव]] विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।