"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
==बाल्यकाल र शिक्षा==
वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत [[दार्जिलिङ|दार्जीलिङ]]को सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी [[बेलायत]]को इटन कलेजमा पढेका थिए। पछि [[जापान]] तथा [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा पनि यिनले थप अध्ययन गरेका थिए।
वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|ऐश्वर्य शाह]]का साथ भएको थियो।
 
==शासन काल र उपलब्धि==