"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सम्पादन
पङ्क्ति २४:
}}
{{POV}}
'''ज्ञानेन्द्र शाह''' नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए ।थिए। पछि राजा वीरेन्द्रको वंश विनाश पछिविनाशपछि उनी पुनः नेपालका राजा भएका हुन् ।हुन्। '''दरवार हत्याकाण्ड'''मा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका ब्यक्तव्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।
 
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]का कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्थिएनन्। । बिसंवि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा [[शाह वंश|राजा बीरेन्द्रवीरेन्द्र]] लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[शाह वंश|राजा बीरेन्द्रवीरेन्द्र]]का भाइ ज्ञानेन्द्र राजा भएका थिए।
'''ज्ञानेन्द्र शाह''' नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहबंशिय
राजा पनि हुन्। २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए । पछि राजा वीरेन्द्रको वंश विनाश पछि उनी पुनः नेपालका राजा भएका हुन् । '''दरवार हत्याकाण्ड'''मा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरवार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका ब्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।
 
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]का कान्छा छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन् । बिसं २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा [[शाह वंश|राजा बीरेन्द्र]] लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[शाह वंश|राजा बीरेन्द्र]]का भाइ ज्ञानेन्द्र राजा भएका थिए।
 
== प्रारम्भिक जीवन र पहिलो शासन ==
'''ज्ञानेन्द्र शाह''' युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटिनारायणहिटी राजदरबारमा जन्मिएका थिए ।थिए। उनको जन्म पछिजन्मपछि, उनका पितालाई राजज्योतिषहरुले नव शिशुलाई संगैसँगै राख्दा नराम्रो हुनेहुन सक्छ भनेकाले उनी मामाघरमा हुर्के ।हुर्के।
 
२००७ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरवुवाहजुरबुवा र अन्य राजपरिवार सदस्यहरुसदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए ।थिए। उनलाई प्रधानमन्त्री [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहन शमशेर]]ले वि.सं. २००७ कार्तिकमा राजा घोषणा गरे ।गरे। उनको राज्याभिषेक मात्र भएन , उनको नाममा मुद्राहरु समेत निष्काशन गरिए ।गरिए। राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयाँ बजेट समेत छुट्याएकोछुट्याएका थियोथिए। वि.सं. २००७ को दिल्ली सम्झौता पछीसम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो , राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हाले ।सम्हाले।
 
ज्ञानेन्द्रको पढाई दाजु राजा बिरेन्द्रवीरेन्द्रसँगै संगै दार्जीलिङको[[दार्जिलिङ]]को सेन्ट जोसेफ स्कुलमा भयो ।भयो। उनले [[त्रिभुवन विश्वविद्यालयबाटविश्वविद्यालय]]बाट सन् १९६९ मा स्नातक गरे ।गरे।
 
उनले दाजु बिरेन्द्रकोवीरेन्द्रको राज्यबिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रुपमा काम गरे ।गरे। उनले महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरे ।गरे।
 
उनको विवाह बैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवीदेवीसँग सँग भयो ।भयो। उनीहरुका जम्मा दुई सन्तान छन् :-
 
*[[पारस शाह]] ( जन्म : पौष १५, वि.सं. २०२८ )
 
*[[प्रेरणा राज्य लक्ष्मी सेवी सिंह]] ( जन्म : फाल्गुण ९, वि.सं. २०३४ )
 
== राज्यारोहण ==
२०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्रदरबारभित्र भएको नरसंहारमा राजा [[शाह वंश|राजा बीरेन्द्रवीरेन्द्र]]को हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियोथियो। । दिपेन्द्रदीपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो ।थियो।
 
== प्रत्यक्ष शासन ==
उनले देशमा भई रहेकोभइरहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथीमाथि हमला बोलेकोगरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनीतिक दलले वि.सं. २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन् ।हुन्। [[गणतन्त्र]]को घोषणापछि उनी बालाजु माथिबालाजुमाथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन् भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ।
 
उनी राजा भएको बेला नेपालमा [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|ने.क.पा. माओवादी]]ले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उदेश्यलेउद्देश्यले जन-युद्दकोयुद्धको नाममा गुरिल्ला युद्दयुद्ध चलाईचलाइरहेको रहेकोथियो। थियो । त्यस बेलात्यसबेला जनताको जनादेश पाएको भनिभनी दावी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकिरहेका थिएनन् ।थिएनन्। राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुदैँहुँदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने द्लहरूमादलहरूमा पदको लुक्षाचुडीलुछाचुडी चलिरहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउवा]]ले प्रतिनिधि सभाको बिघटनविघटन गरे। तर उनले समयमानैसमयमा नै उक्त प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनन् ।सकेनन्। यसले संवैधानिक जतिलता छायोजटिलता छायो। [[नेपाली काँग्रेस|नेपाली काङ्ग्रेस]] र [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]] जस्ता ठूला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन् ।थिएनन्। त्यसबेला [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|ने.क.पा माओवादी]] लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनीहरू प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकार गरेनन्गरेनन्। । उनिहरुलेउनीहरुले राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिँडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदम पछिकदमपछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे ।पुगे। सक्रिय राजतन्त्र भएको [[पञ्चायती व्यवस्था]]मा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए ।उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|ने.क.पा माओवादी]]बीच [[नयाँ दिल्ली|दिल्ली]]मा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो र सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिना पछिमहिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।
 
आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी वि.सं. २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेनसकेन। त्यसत्यसपछि पछिवि.सं. २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे ।गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो ।भयो।
 
अन्तरिम संसदले [[संविधान सभा]] बन्नु अघि नै देशमा [[गणतन्त्र]] आई सकेकोआइसकेकोसंविधान सभाकोसंविधानसभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछ्याउदैपछ्याउँदै [[संविधान सभा]]को पहिलो बैठकले वि.सं. २०६५ साल जेष्ठ १५ गतेको दिन नेपाललाई [[गणतन्त्र]] भएको घोषणा अनुमोदन गर्‍यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन।हुन्।
 
{{बाकस-सुरू}}