"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सम्पादन
पङ्क्ति १:
{{Infobox royalty
| name = वीरेन्द्र वीर विक्रम शाह
| succession = [[नेपालका राजाहरूको सूची|नेपालका राजा]]
| image = Birendra Bir Bikram Shah.jpg
| caption = राजा बीरेन्द्रवीरेन्द्र
| reign = ३१ जनावरीजनवरी १९७२ - १ जुन २००१
| coronation =
| predecessor =[[महेन्द्र वीर विक्रम शाह]]
पङ्क्ति २१:
| religion =[[हिन्दू धर्म|हिन्दू]]
|}}
'''वीरेन्द्र वीर विक्रम शाह'''(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए ।थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान [[दीपेन्द्र वीर विक्रम शाह|युवराज दिपेन्द्र]] शाह, [[श्रुती राज्यलक्ष्मी शाह|अधिराजकुमारी श्रुती शाह]] तथा [[निराजन वीर विक्रम शाह|अधिराजकुमार निराजन शाह]]को रूपमा जन्मिएका थिए ।थिए। वीरेन्द्रका दुई भाइ थिए [[धिरेन्द्र शाह]] र [[ज्ञानेन्द्र शाह]]। धिरेन्द्रको राज[[दरवार हत्याकाण्ड]]मा मृत्यु भएको थियो ।थियो।
[[File:King Birendra Bir Bikram Shah.jpg|thumb|राजा बीरेन्द्रवीरेन्द्र]]
 
==वाल्यकालबाल्यकाल र शिक्षा==
वीरेन्द्रको जन्म बिवि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत [[दार्जिलिङ|दार्जीलिङ]]को सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी [[बेलायत]]को इटन कलेजमा पढेका थिए। पछि [[जापान]] तथा [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा पनि यिनले थप अध्ययन गरेका थिए।
बीरेन्द्रकोवीरेन्द्रको विवाह २०२२ सालमा [[रानी ऐश्वर्य राज्यलक्ष्मी शाह|ऐश्वर्य शाह]]का साथ भएको थियो ।थियो।
 
==शासन काल र उपलब्धि==
पङ्क्ति ३८:
# गद्दी आरोहण राहत महोत्सव २०५३
 
राजा बीरेन्द्रकैवीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन वि.सं. २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो ।थियो। पहिलो पटक बिवि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]]को घोषणा गरिएको थियो। [[शान्ति क्षेत्र प्रस्ताव|नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव]] विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएकाबनाएका उहाँकोउनको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो ।थियो।
 
तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।
 
==हत्या==
बिवि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो ।थियो। आफ्नो पहिलो शटको दुई मिनेट पछिमिनेटपछि आफ्नो छोरा दिपेंद्र कोदीपेन्द्रको हातमा <ref>[http://hamronewyork.com/?p=1116 आज पूर्व राजा बीरेन्द्र शाहको जन्म दिन]</ref> जसलाई नारायणहिटी [[दरवार हत्याकाण्ड]]को रूपमा चिनिन्छ ।चिनिन्छ।
 
== तस्बिरहरू ==