"रामराजाप्रसाद सिंह" का संशोधनहरू बिचको अन्तर

स्रोत सहित उल्लेख
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
}}
 
'''रामराजाप्रसाद सिंह''' (बि स १९९१ - २०६९) नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा [[सिंहदरवार|सिँहदरबार]]मा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)]]का उम्मेदवार थिए।<ref>[http://www.nepalnews.com/archive/2008/jul/jul17/news07.php Nepalnews.com, news from Nepal as it happens<!-- Bot generated title -->]</ref> [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]को पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व हरणसहित [[मृत्युदण्ड]]को सजाय सुनाइएको थियो। सन्बिक्रम सम्बत २०४२ सालमा रअको इसारामा [[नारायणहिटी राजदरबार]]मा बम पडकाइ राजा [[वीरेन्द्र वीर विक्रम शाह]]को हत्या गर्ने कोसिस गरेका थिए ।<ref>https://sidhanews.com/archives/37190</ref>
 
==प्रारम्भिक जीवन==