"फुटबल खेल" का संशोधनहरू बिचको अन्तर

Agrim singh footballl player
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 113.199.253.233 (वार्तालाप)द्वारा Tulsi Bhagatद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
पङ्क्ति १:
{{Infobox sport
 
| image = football iu 1996.jpg
फुटबलमा 11 जना खिलाडि हुन्छन् । अग्रिम सिंह बिशोव को सबै भन्द राम्रो खेलदी हो । उ नेपाल वात खेल्छन् । उन्ले 2019 /800 गोल हनेको हो । messi bhanda ramro khelnu hunxa / .... royalagrim1@gmail.com gmail id
| imagesize = 250px
 
| caption = एउटा<small>(१० नं.)</small>को आक्रमक खेलाडी बिपक्षी टीमको गोलपोष्टमा बल प्रहार गर्दै।
 
| union = [[फिफा]]
| nickname = सकर, फुटी, "द ब्युटिफुल गेम", "द वर्ल्ड गेम"
| first = ब्रिटेन (१९औ शताब्दिको मध्यमा) <small>(इङ्गल्याण्डमा १५औ शताब्दि देखि फैलिदै)</small>
| registered =
| clubs =
| contact = हुन्छ
| team = ११/११ जना
| mgender = महिला/पूरुष
| category = [[समुह खेल]], [[भकुण्डे खेल]]
| equipment = [[भकुण्डो|फुटबल]] वा "सकर भकुण्डो"
| venue = [[फुटबल खेल मैदान]]
| olympic = [[१९०० ग्रीष्मकालीन ओलम्पिक|१९००]]
}}
==परिचय==
'''एसोसिएशन फुटबल''' जसलाई प्राय: '''फुटबल''' ([[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा '''सकर''' भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो । यो एउटा [[सामुहिक खेल]] हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ । फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा [[कृत्रिम घाँस]] भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा [[गोलपोस्ट]] हुन्छ । खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो । खेलमा [[गोलरक्षक (फुटबल)|गोलरक्षक]] नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ । समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन । तथा कहिले काहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन । जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ । खेलको अन्त अर्थात समय समाप्ति सम्म यदि स्कोर बराबर रहेमा त्यस खेललाई बराबर वा ड्र घोषित गर्न सकिन्छ अथवा खेललाई [[अतिरिक्त समय (खेल)|अतिरिक्त समय]]मा लिएर जानु र पेनाल्टी शूट आउट द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ ।
"https://ne.wikipedia.org/wiki/फुटबल_खेल" बाट अनुप्रेषित