"रोड्रिगो सिल्भा" का संशोधनहरू बिचको अन्तर

गाेल
First goal and debut at real madrid
पङ्क्ति ३७:
}}
रोड्रिगो सिल्भा डे गो (जन्म सन् २००१ जनवरी ०९ ) ब्राजिलका फुटबलर जो [[रियल म्याड्रिड|रियाल म्याड्रिडका]] लागि अग्रपङतीमा खेल्छन्। उनका वुवा इरीक सेरिय-बि क्लबबाट राइट ब्याकका रूपमा खेल्दथे। रोड्रिगो सन् २००१७मा ब्राजिलकाे १७ बर्षमुनि समुहबाट खेलेका थिए ।
सन् २०१९ मा सान्तोस एफसीबाट [[रियल म्याड्रिड|रियाल म्याड्रिडका]]अायका थिए र २०१९ सेप्टेम्बर मा ला लिगा काे पहिलाे (डेब्यु) खेलमा ७१मिनेटमा
भिनिसियस जुनियरकाे स्थानमा मैदान प्रवेश गरेका थिए र ७२ मिनेटमा सुन्दर गाेल गरेका थिए।
<br />
 
==प्रारम्भिक जीवनी==