"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सम्पादन
पङ्क्ति ३०:
'''शेरबहादुर देउवा''' [[नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए।
 
[[नेपाली काँग्रेस]]को बिभाजन पछिविभाजनपछि उनी [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को सभापति थिए | काँग्रेस पुनर्मिलन पश्चातपश्चात् उनी आफ्नो पार्टी संगैपार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्र।छन्। शेर बहादुरशेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा [[डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ र [[कञ्चनपुर जिल्ला]] क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुन्छ।गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा [[डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेदारीजिम्मेवारी सम्हालिसक्नुभएकोसम्हालिसकेका छ।छन्। उहाँउनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष हुनुहुन्थ्यो।थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुनुहुन्छथिए र सुदूर पश्चिममा [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]का सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ।मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उहाँलेउनले नौ वर्ष जेलजीवन बिताउनुभएकोबिताएका छ।छन्।
[[देउवा]]ले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षवर्षपछि पछिवि.सं. २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को गठन गर्नुभएकोगरेका थियोथिए भने वि.सं. २०६४ सालमा सो पार्टीको [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]]सँग एकीकरण भयो र उहाँउनी वरिठ नेतामा स्थापित हुनुभयो।भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैसधैँ विजयी गराउँदै आएको मान्ने देउवा [[संविधान सभा]]मा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउनुहुन्छ।बताउछन्। [[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीतिशास्त्रमा एम्. ए. गर्नुभएकागरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएकोरहिसकेका छ। ६० वर्षीयछन्। देउवा एक छोरा जयबिरजयबीर देउवाका पिता हुनुहुन्छहुन्उहाँकीउनकी श्रीमती [[आरजु राणा देउवा]] पनि [[संविधान सभा]] सभासद् हुनुहुन्छ।थिए।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==पारिवारिक पृष्ठभूमि<ref name="">सम्माननीय श्री शेरबहादुर देउवा, उनका सहोदर माईला भाई लोकबहादुर देउवा ,उनका पुरोहित र रोखोला,डोटी कुमाऊ क्षेत्रको मान्यता र बास्तबिकता अनुसार </ref>==