"फूलपाती" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १२:
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
==कसरी मनाइन्छ फूलपाती ==
[[सप्तमी]] अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका[[दशैं]]का लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । [[शास्त्रिय विधी]] अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । हनुमानढोका दरबारको दसैँघरमा [[गोरखा जिल्लाबाटजिल्ला]]बाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि[[गोरखा]]देखि [[धादिङ]] जिल्लाको जीवनपुरसम्म दसैँघरका[[दसैँघर]]का पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म [[निजामती सेवाका उच्चपदस्थ अधिकारी]], [[गुर्जुका पल्टन]], [[ब्यान्डबाजा]], [[पञ्चेबाजा]], [[सिङ्गारिएका कल्स्यौंडी]][[सांस्कृतिक नाचगानसहितकोनाचगान]]सहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । [[राजतन्त्र]] रहुन्जेल हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने [[संस्कृतिमन्त्री]] उपस्थित हुने गरेको छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित