"फूलपाती" का संशोधनहरू बिचको अन्तर

सा Add reference
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
 
म तपाइलाई कोटी-कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।
==कसरी मनाइन्छ फूलपाती ==
[[सप्तमी]] अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमा प्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथन प्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंको चहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमा फूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधी अनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ ।
 
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित