"नेपाली रुपैयाँ" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: war:Rupee
सा robot Adding: arz:روبيه; अंगराग परिवर्तन
पङ्क्ति १:
[[ImageFile:Nepal One Rupee obverse.jpg|thumb|250px|एक रुपैयाँको नोट]]'''रुपैयाँ''' [[नेपाल]] लगायत, [[भारत]], [[पाकिस्तान]], [[श्रीलङ्का]], [[मौरिसस्]], [[सेसेल्स]] देशहरूको मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रुपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ।
 
एक रुपैयाँलाई सय भागमा बाडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रुपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाडिन्छ।
 
== व्युत्तपत्ति ==
रुपैयाँ शव्दको उत्पत्ति [[संस्कृत]] शव्द ''रुप्'' वा ''रुप'' बाट भएको हो, जसको अर्थ [[चाँदी]] हो। संस्कृत शव्द ''रुप्यकम्'' भन्नाले चाँदीको सिक्कालाई जनाउछ।
 
== सन्दर्भ ==
<references/>
[[category:अर्थतन्त्र]]
 
{{stub}}
 
[[categoryCategory:अर्थतन्त्र]]
 
[[arz:روبيه]]
[[be-x-old:Рупія]]
[[bs:Rupi]]