"क्षेत्रफल" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति १:
कुनै [[तल]] (समतल वा वक्रतल)का द्वि-बीमीय (द्वि-आयामी) आकारका परिमाण (माप)लाई '''क्षेत्रफल''' भन्दछन्। जस क्षेत्रका क्षेत्रफलको कुरा गरिन्छ त्यो क्षेत्र प्रायः कुनै बन्द वक्र (closed curve)देखि घिरा हुन्छ। यसलाई प्राय: m<sup>२</sup> (वर्ग मीटर)मा मापिन्छ।
 
== क्षेत्रफलको इकाइयाँएकाई ==
क्षेत्रफलका मापनका लागि प्रयुक्त केही प्रमुख इकाइयाँएकाई यस प्रकार छन्:
: मेट्रिक
:: वर्ग मीटर (मी² वा m²) = SI व्युत्पन्न इकाइयाँएकाई
:: एयर (are) (a) = १०० वर्ग मीटर
:: हेक्टेयर (hectare वा ha) = १०,००० वर्ग मी
"https://ne.wikipedia.org/wiki/क्षेत्रफल" बाट अनुप्रेषित