"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४५१:
====टिप्पणी====
{{ठिक}} तयार भएको सामग्रीमा पूर्ण समर्थन तथा आवश्यक सहयोग गर्ने प्रतिवद्धता । [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) ०९:५२, २९ अगस्त २०१९ (युटिसी(UTC))
 
==फोटोवाक परियोजना सम्बन्धमा==
नेपाली विकिपिडिया लगायत नेपालका विभिन्न भाषाहरूमा रहेका विकिपिडियामा नेपालका शैक्षिक संस्थाहरूसँग सम्बन्धित लेखमा सामग्री तथा तस्विरको कमी रहेको छ। यसै कमीलाई सुधार गर्नका निमित्त नेपालका उत्कृष्ट उच्च माध्यमिक विद्यालय, विश्वविद्यालयहरू तथा मेडिकल कलेजहरूका लेख, तस्विर तथा निम्न प्रस्तावित सूचीगत शैक्षिक संस्थाको महत्वपूर्ण जानकारीहरू विकिडेटामा समेत प्रविष्टि गर्ने अभिप्रायले परिक्षणको रुपमा यो परियोजनाको मस्योदा समुदाय समक्ष प्रस्तुत गरेको छु।
 
===नेपालका उत्कृष्ट उच्च माध्यमिक विद्यालयहरू===
[http://www.educatenepal.com/top_schools_and_colleges/display/top-25-plus-2-colleges-in-nepal-2016-17-2074-bsandndashrankings-from-saptahik link]
[https://kendrabindu.com/post/96926#.XX9dF3_BUdU link]
[https://ehulaki.com/story/17560/2019/9/5/nepal-top-twelve-college link]
{| class="wikitable sortable"
|+
!क्र.सं.
!शैक्षिक संस्थाको नाम
!स्थान
!नेपाली विकिपिडिया (लेख)
!तस्विर/सामग्री
|-
|१
|[[प्रसादी एकेडमी]]
|मनभवन, ललितपुर
|✖
|✖/✖
|-
|२
|[[सेन्ट जेभियर कलेज]]
|माइतीघर, काठमाडौं
|✔
|✖/सामान्य
|-
|३
|[[सेन्ट मेरी कलेज]]
|जावलाखेल, ललितपुर
|✖
|✖/✖
|-
|४
|[[काठमाडौं मोडेल कलेज|काठमाडौं मोडल कलेज]]
|बागबजार, काठमाडौं
|✔
|✖/सामान्य
|-
|५
|[[ग्लोबल कलेज अफ म्यानेजमेन्ट]]
|नयाँ बानेश्वर, काठमाडौं
|✔
|✖/सामान्य
|-
|६
|[[सैनिक आवासीय महाविद्यालय]]
|सल्लाघरी, भक्तपुर
|✖
|✖/✖
|-
|७
|[[सगरमाथा उच्च माध्यमिक विद्यालय]]
|पोखरा
|✖
|✖/✖
|-
|८
|[[एनसिसिएस उच्च मा.वि.]]
|पकनाजोल, काठमाडौं
|✖
|✖/✖
|-
|९
|[[जेभियर एकेडमी उच्च मा.वि.]]
|लाजिम्पाट, काठमाडौं
|✖
|✖/✖
|-
|१०
|[[मोडर्न कलेज अफ म्यानेजमेन्ट|मोडर्न बोर्डिङ उच्च मा.वि.]]
|ठिमी, भक्तपुर
|✔
|✖/सामान्य
|-
|११
|[[लिटिल एञ्जल उच्च मा.वि.]]
|हात्तिवन, ललितपुर
|✖
|✖/✖
|-
|१२
|[[युनाइटेड कलेज|युनाइटेड एकेडमी उच्च मा.वि.]]
|कुमारीपाटी, ललितपुर
|✔
|✖/सामान्य
|-
|१३
|[[रिलायन्स कलेज|रिलायन्स इन्टरनेसनल एकेडमी]]
|चावहिल, काठमाडौं
|✔
|✖/सामान्य
|-
|१४
|[[ट्रिनिटी इन्टरनेशनल कलेज]]
|डिल्लीबजार, काठमाडौं
|✔
|✖/सामान्य
|-
|१५
|[[जेभियर इन्टरनेशनल कलेज]]
|कालोपुल, काठमाडौं
|✔
|✖/सामान्य
|-
|१६
|[[सेन्ट लरेन्स कलेज]]
|चावहिल, काठमाडौं
|✔
|✖/सामान्य
|-
|१७
|[[मेरिल्याण्ड कलेज]]
|विराटनगर
|✔
|✖/सामान्य
|-
|१८
|[[काठमाडौं बर्न हार्ड्ट कलेज]]
|बल्खु, काठमाडौं
|✔
|✖/सामान्य
|-
|१९
|[[एम्बिसन एकेडमी]]
|पुरानो बानेश्वर, काठमाडौं
|✖
|✖/✖
|-
|२०
|[[मुनलाइट उच्च मा.वि.]]
|सातदोबाटो, काठमाडौं
|✖
|✖/✖
|-
|२१
|[[पिनाकल कलेज]]
|लगनखेल, ललितपुर
|✔
|✖/सामान्य
|-
|२२
|[[पेन्टागन कलेज]]
|तीनकुने, काठमाडौं
|✖
|✖/✖
|-
|२३
|[[क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर]]
|कोटेश्वर, काठमाडौं
|✖
|✖/✖
|-
|२४
|[[एभरेस्ट कलेज]]
|थापाथली, काठमाडौं
|✔
|✖/सामान्य
|-
|२५
|[[किस्ट कलेज]]
|कमलपोखरी, काठमाडौं
|✖
|✖/✖
|-
|२६
|[[नेपाल मेगा कलेज]]
|बबरमहल, काठमाडौं
|✔
|✖/सामान्य
|-
|२७
|[[ट्रिटन इन्टरनेसनल कलेज]]
|तीनकुने, काठमाडौं
|✖
|✖/✖
|-
|२८
|[[हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज]]
|पुतलीसडक, काठमाडौं
|✖
|✖/✖
|-
|२९
|[[नेपाल काष्ठमण्डप कलेज]]
|कलङ्की, काठमाडौं
|✖
|✖/✖
|-
|३०
|[[नोबेल एकेडेमी]]
|नयाँ बानेश्वर, काठमाडौं
|✔
|✖/सामान्य
|-
|३१
|[[मोर्गान इन्टरनेशनल कलेज|मोर्गान इन्टरनेसनल कलेज]]
|बसुन्धारा, काठमाडौं
|✔
|✖/सामान्य
|-
|३२
|[[श्री अमरसिंह माध्यमिक विद्यालय]]
|पोखरा
|✖
|✖/✖
|-
|३३
|[[सुकुना क्याम्पस]]
|इन्द्रपुर, मोरङ
|✔
|✖/सामान्य
|-
|३४
|[[भवानी विद्यापीठ माध्यमिक विद्यालय]]
|फलेवास, पर्वत
|✖
|✖/✖
|-
|३५
|[[एसओएस हर्मन माइनर माध्यमिक विद्यालय]]
|पोखरा
|✖
|✖/✖
|-
|३६
|[[नेपाल पुलिस स्कुल]]
|साँगा, काभ्रेपलाञ्चोक
|✖
|✖/✖
|-
|३७
|[[मेधा माध्यमिक विद्यालय]]
|तेखापुखु, भक्तपुर
|✖
|✖/✖
|-
|३८
|[[रेसुङ्गा माध्यमिक विद्यालय]]
|तम्घास, गुल्मी
|✖
|✖/✖
|-
|३९
|[[तरुण माध्यमिक विद्यालय]]
|बालाजु, काठमाडौं
|✖
|✖/✖
|-
|४०
|[[भ्याली भ्यू इङ्लिस स्कुल]]
|नयाँ बानेश्वर, काठमाडौं
|✖
|✖/✖
|}
 
===विश्वविद्यालयहरूको सूची===
[https://www.newsofnepal.com/2018/03/19/89008/ link]
[http://nepal.gov.np:8080/NationalPortal/view-page?id=108 link]
 
{| class="wikitable sortable"
|+
!क्र.सं.
!शैक्षिक संस्थाको नाम
!स्थान
!नेपाली विकिपिडिया (लेख)
!तस्विर/सामग्री
|-
|१
|[[त्रिभुवन विश्वविद्यालय]]
|कीर्तिपुर
|✔
|✔/✔
|-
|२
|[[काठमाडौं विश्वविद्यालय]]
|धुलिखेल
|✔
|✔/✔
|-
|३
|[[पोखरा विश्वविद्यालय]]
|पोखरा
|✔
|✔/✔
|-
|४
|[[पूर्वाञ्चल विश्वविद्यालय]]
|बिराटनगर
|✔
|✖/सामान्य
|-
|५
|[[नेपाल संस्कृत विश्वविद्यालय]]
|त्रिभुवननगर
|✔
|✖/सामान्य
|-
|६
|[[लुम्बिनी विश्वविद्यालय|लुम्बिनी बौद्ध विश्वविद्यालय]]
|लुम्बिनी
|✔
|✖/सामान्य
|-
|७
|[[मध्यपश्चिमाञ्चल विश्वविद्यालय]]
|वीरेन्द्रनगर
|✔
|✖/सामान्य
|-
|८
|[[सुदूरपश्चिम विश्वविद्यालय]]
|मेहन्द्रनगर
|✔
|✖/सामान्य
|-
|९
|[[नेपाल कृषि तथा वन विश्वविद्यालय]]
|चितवन
|✔
|✖/सामान्य
|-
|१०
|[[नेपाल खुला विश्वविद्यालय]]
|ललितपुर
|✔
|✖/सामान्य
|-
|११
|[[राजर्षी जनक विश्वविद्यालय]]
|जनकपुर
|✖
|✖/✖
|}
===अन्य प्रतिष्ठित शैक्षिक संस्थानहरू===
{| class="wikitable sortable"
|+
!क्र.सं.
!शैक्षिक संस्थाको नाम
!स्थान
!नेपाली विकिपिडिया (लेख)
!तस्विर/सामग्री
|-
|१
|[[वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान]]
|धरान
|✔
|✔/✔
|-
|२
|[[नेपाल मेडिकल कलेज शिक्षण अस्पताल]]
|काठमाडौं
|✔
|✖/सामान्य
|-
|३
|[[तिलगंगा आँखा अस्पताल]]
|काठमाडौं
|✔
|✖/सामान्य
|-
|४
|[[चितवन मेडिकल कलेज]]
|चितवन
|✖
|✖/✖
|-
|५
|[[काठमाडौं मेडिकल कलेज]]
|काठमाडौं
|✖
|✖/✖
|}
===परियोजनाको नाम===
*कलेज फोटो हन्ट
*कलेज फोटो एडिट-आ-थन
*‘’नाम सुझाव गर्नसक्नुहुन्छ’’
===टिम===
यस परियोजनालाई सम्पन्न गर्नको लागि निम्नलिखित टिम बनाइने र सो टिममा इक्षा अनुसार सक्रिय तथा अनुभवी प्रयोगकर्ताहरूले सहयोग गर्न सक्नेछन्।
*विकिपिडियामा लेख सुधार गर्ने टिम- ३ जना
*फोटोवाक टिम- ३ जना
*विकिडेटामा इन्ट्री गर्ने टिम- ३ जना
===छलफल===
 
यस परियोजना सम्बन्धी तपाईको कुनै विचार वा सल्लाह भए १० दिनभित्रै सल्लाह सुझाव दिनहुन अनुरोध गर्दछु। धन्यवाद-- [[User:Bijay chaurasia|'''विजय<font color="#99A3A4"><b> चौरसीया </b></font>''']] [[User_talk:Bijay chaurasia|(<small>'''Talk'''</small>)]] १४:५१, १९ सेप्टेम्बर २०१९ (युटिसी(UTC))