"उच्च शिक्षा" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 6 langlinks, now provided by Wikidata on d:q136822
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
 
==भारतको उच्च शिक्षा तन्त्र==
[[भारत|भारतको]] उच्च शिक्षा तन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तन्त्र हो। विगत ५० वर्षमा देशका विश्वविद्यालयका संख्यामा ११.६ गुना, महाविद्यालयहरूमा १२.५ गुना, विद्यार्थीहरूको संख्यामा ६० गुना र शिक्षकहरूको संख्यामा २५ गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरू एवं विश्वविद्यालयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरूमा विनियोग पनि तदनुरूप बढेको छ।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/उच्च_शिक्षा" बाट अनुप्रेषित