"इसाई धर्म" का संशोधनहरू बिचको अन्तर

Reverted 2 edits by 178.41.83.58 (talk): Not in nepali. (ट्विङ्कल)
चिनो: पूर्ववत
→‎सम्प्रदाय: Not relaiable and plaugible
पङ्क्ति २३:
ईसाई धर्मग्रन्थ [[बाइबल]]मा २ भाग छन्। पहिलो भाग ([[पुरानो नियम]]) र यहूदिहरूको धर्मग्रन्थ एउटै हुन्। दोश्रो भाग ([[नयाँ नियम]]) ईसाका उपदेश, चमत्कार र उनका शिष्यहरूका कामसँग सम्बन्ध राख्दछ।
 
<br />
== सम्प्रदाय ==
ईसाइहरूका मुख्य सम्प्रदाय हुन् :
 
=== रोमन कैथोलिक ===
[[रोमन कैथोलिक]] [[रोम]] का [[पोप]] लाई सर्वोच्च धर्मगुरु मान्दछन्।
 
=== प्रोटेस्टेन्ट ===
[[प्रोटेस्टेन्ट]]ले कुनै पनि पोपलाई मान्दैनन् र यसको सट्टा पवित्र बाइबलमा पूरा श्रद्धा राख्दछन्। मध्य युगमा जनताले बाइबिल पढ्नुलाई नक्कल गर्नु मानिन्थ्यो। त्यसैले मान्छेलाई ख्रिस्ती धर्मको उचित ज्ञान थिएन। जो पोपका विरोधीहरू थिए ति केही बिशप र पाद्रिहरूले यसलाई साँचो ख्रिस्ती धर्मका अनुसार बुझेनन् र बाइबललाई आफ्नो-आफ्नो [[भाषा|भाषाहरू]]मा रुपान्तर गर्न थाले। ति बिशप र पाद्रिहरूले पोपबाट अलग भएर एक नयाँ सम्प्रदाय स्थापीत गरे । तिनीहरूलाई [[प्रोटेस्टेन्ट]] भनिन्छ (जसले [[पोप्]] को विरोध [[प्रोटेस्ट]] गरे)।
 
=== कोपिमिईस्म ===
कोपिमिईस्म [[विद्या]] नक्कल गर्ने अधिकार व लाइसेन्सलाई विश्वास गर्दैन। बाइबलको यस वाक्यांशबाट यसको शुरुआत भएको हो।
{{"|''' तिमीहरू मेरो अनुसरण त्यसरी नै गर । जसरी म मसीहको अनुसरण गर्छु।'''|1 कुरिन्थिहरू 11:1}}
 
=== ऑर्थोडक्स ===
[[ऑर्थोडक्स]]रोमका पोपलाई मान्दैनन् तर आफ्नो-आफ्नो राष्ट्रीय धर्मसंघका [[पैट्रिआर्क]]लाई मान्छन् र परम्परावादी हुन्छन्।
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/इसाई_धर्म" बाट अनुप्रेषित