"धतुरो" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
पङ्क्ति ३८:
 
*छालाको रोग
:छालाको रोग भएको ठाउँमा यसको लेप प्रयोग गर्न सकिन्छ। आयुर्वेदिक औषधि निर्माताहरू धतुरोको पातलाई विशेष तरिकाले धूलो पारेर चूर्ण बनाउँछन्।
 
*कपाल झर्ने र चायाँ पर्ने समस्यामा
पङ्क्ति ४४:
 
सदुपयोग गर्न जान्नेले विषलाई पनि अमृत बनाउँछ। नजान्नेले अमृतलाई नै विष बनाइदिन्छ। धतुरोको सम्बन्धमा पनि यो कुरा लागू हुन्छ। मानव कल्याणका लागि धतुरोको उपयोग गर्ने हाम्रा प्राचीन ज्ञानको प्रशंसा अचेल विदेशमा समेत हुन थालेको छ।
 
==चित्र दिर्घा==
<gallery>
"https://ne.wikipedia.org/wiki/धतुरो" बाट अनुप्रेषित