"कागते घाँस" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
पङ्क्ति २३:
|}}
'''कागते घाँस''' अथवा '''पिरे घाँस'''लाई लेमन ग्रास भनेर पनि चिनिन्छ।यो एउटा बहुबर्षीय पोथ्रा वर्गको वनस्पति हो। यसको प्रयोग चियामा कागतीको स्वाद ल्याउन प्रयोग गरिन्छ। यस वनस्पतिको पातको रस रुघाखोकी, ज्वरो तथा टाउको दुखेको बेलामा औषधीको रूपमा उपयोग गरिन्छ।<ref name="">[http://www.ethnobiomed.com/content/pdf/1746-4269-8-19.pdf JOURNAL OF ETHNOBIOLOGY and ETHNOMEDICINE] An ethnobotanical survey of medicinal plants used in Terai forest of western Nepal, Anant Gopal Singh, Akhilesh Kumar,and Divya Darshan Tewari</ref>
==प्रयोग==
कागते घाँसबाट सुगन्धित तेल बनाउने गरिन्छ जसको प्रयोग धेरै जस्तो सौन्धर्य सामग्री हरुमा हुने गर्दछ | साथै कागते तेल किरा (मच्छर )बाट बच्न प्रयोग गर्ने गरिन्छ | कागते घाँस को प्रयोग सुगन्धित तेल मा मात्र नभएर खानाको विभिन्न परिकारहरुमा मसलाको रुपमा पनि यसको प्रयोग हुने गर्दछ |
==चित्र दिर्घा==
<gallery>
"https://ne.wikipedia.org/wiki/कागते_घाँस" बाट अनुप्रेषित