"विकिपिडिया:विकिथन-८" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
}}
'''विकिथन''' नेपाली विकिपिडिया द्वारा सञ्चालित एक चाडपर्व विशेष सम्पादन थन कार्यकम हो। यो विशेष [[दशैं]], [[तिहार]], [[छठ]]को अवसर पारेर अायोजना गरिन्छ। यो विकिपिडियामा नेपाली भाषा व्यापक गराउने उध्देश्यले सञ्चालन गरिएको हो।
==<big>आठौँ विकिथन कार्यक्रम</big>==
 
२०७६ सालको दशैं-तिहार-छठको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७५ असोज १५ गतेदेखि कार्तिक १५ (छठ) सम्म सातौँ <big>'''नेपाली [[विकिपिडिया:विकिथन|विकिथन]] कार्यक्रम'''</big> आयोजना गरेको छ।
 
==== उद्देश्य ====
*नेपाली विकिपिडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपिडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
*नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
*विज्ञान प्रविधिको यस युगमा विकिपिडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
== विकिथन-८ मा कसरी सहभागी हुने ==
 
== कसले भाग लिन पाउने? ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/745723" बाट अनुप्रेषित