"नेपाल सशस्त्र प्रहरी बल" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''सशस्त्र प्रहरी बल''' नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो।
 
मावोवादी युद्ध चर्किदै गएपछी सरकारले [[नेपाली सेना]] र [[नेपाल प्रहरी]] का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ती नेपाली सेना बाट र केही जनशक्ती नेपाल प्रहरी बाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मंत्री हुँदा जोशी को पहलमा गठन गरिएको थियो। यसका प्रथम महानिरीक्षक [[कृष्णमोहन श्रेष्ठ]]को माओवादी द्वारा गोली हानी हत्या गरिएको थियो।
हाल दुर्ज कुमार राई शसस्त्र प्रहरी बलका महानिरीक्षक रहेका छन्।