"शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल" का संशोधनहरू बिचको अन्तर

सा +references
पङ्क्ति ४१:
}}
 
'''शुक्रराज उष्णप्रदेशीय तथा सरुवारोग नियन्त्रण अस्पताल''' काठमाडौंमा अवस्थित एक अस्पताल हो। यस अस्पतालमा हाल रूघाखोकी, पखाला, हैजा देखि रेबिज सम्मका विभिन्न सरुवा रोगको उपचार हुने गर्दछ।<ref>{{Cite web |url=https://ekantipur.com/news/2019/01/10/154712083937844130.html |title=मन्त्रिपरिषद् निर्णयः १३ कर्णेल सरुवा |website=ekantipur.com |language=ne |accessdate=2019-09-10}}</ref><ref>{{Cite web |url=https://www.setopati.com/politics/189505/ |title=बामदेव बिरामी, डेंगीको आशंका |last=Setopati |first=सेतोपाटी संवाददाता :: |website=Setopati |accessdate=2019-09-10}}</ref>
यस अस्पतालमा हाल रूघाखोकी, पखाला, हैजा देखि रेबिज सम्मका विभिन्न सरुवा रोगको उपचार हुने गर्दछ।
 
यस अस्पतालमा जनरल मेडिसिन, रेबिज क्लिनिक, आर्ट क्लिनिक, प्याथोलोजी ल्याब, क्षयरोग तथा डट्स क्लिनिक, महामारी सेवा, टीकाकरण, इपीएस र अन्य सेवाहरू समेत उपलब्ध छन्।<ref>{{Cite web |url=https://baahrakhari.com/news-details/20685/2017-03-20 |title=शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा फार्मेसी |website=बाह्रखरी |language=np |accessdate=2019-09-10}}</ref>
 
 
शुक्रराज अस्पतालको स्थापना कोलेरा अस्पतालको नाममा वि सं १९९० सालमा भएको थियो। यसैलाई २०३४ सालमा सरुवा रोग अस्पताल नामाकरण गरियो। त्यसपछि २०५३ जेठमा टेकु अस्पताल र २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको हो । <ref>{{cite web |url=http://www.stidh.gov.np/ |title=हाम्रो बारे |author=<!--Not stated--> |date= |website= |publisher= |access-date=9/10/2019 |quote=}} अस्पतालको आधिकारिक वेवसाइट </ref>
 
 
 
 
==सन्दर्भ  सामग्रीहरू==
{{reflist}}
<references/>