"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५०:
 
== त्यसपछि ==
४२ सालमा वीरशमशेरले शासन व्यवस्था हत्याएपछि जंगबहादुरका अर्का छोरा रणवीरजंगले बि्रटिस सरकारसमक्षसरकार समक्ष जंगबहादुरका छोराहरूमाथि थिचोमिचो भएको भन्दै उजुरी हाले । त्यसको प्रतिक्रिया स्वरूप बेलायत सरकारले वीरशमशेरसँग जवाफ माग्यो । तर, वीरशमशेरले जंगबहादुरको असली उत्तराधिकारी आफूहरू  भएको उत्तर पठाउने क्रममा नयाँ जुक्ति निकाले, अब उप्रान्त शमशेरहरूले नामका पछाडि जंगबहादुर राणा -जबरा) लेख्ने । यसपछि नै जंगबहादुरका सन्तानलाई जबरा लेख्न नदिई आफू मात्रै लेख्ने उर्दी जारी भएको इतिहासका जानकारहरूको भनाइ छ ।
 
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरुले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए । खड्ग शमशेर प्रधान सेनापति बने । जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरुले आफ्नो नाममा पारे । जंगबहादुरका सन्तानहरुलाई चार भञ्ज्याङ् भित्र आउन रोक लगाइयो ।
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित