"सुरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
== प्रारम्भिक वर्ष ==
युवराज सुरेन्द्र सन्की स्वभावका थिए । आमा [[साम्राज्य लक्ष्मी देवी|साम्राज्य लक्ष्मी देवी शाह]]को मृत्युपछी एक समय यिनले पागल जस्तै भएर काठमाडौंका मानिसलाई असाध्यै दुःख दिएका थिए ।
 
[[राज्यलक्ष्मी देवी|रानी राज्यलक्ष्मीदेवी]] युवराज सुरेन्द्रलाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् । [[माथवरसिंह थापा|प्रधानमन्त्री माथवर सिंह थापा]]ले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछी उनकै भान्जा [[जंगबहादुर राणा|जंगबहादुर]]द्वारा उनको हत्या गराइन् ।
 
उनलाई राजा बन्नबाट रोक्ने रानीको प्रयासकै कारणले माथवर सिंह थाप मुख्तियार बन्नु, माथवरसिंहको हत्या हुनु, [[गगन सिंह भण्डारी|गगनसिंह]] र रानीको सम्बन्ध नजिकिनु, गगनसिंह हत्या [[कोत पर्व]], [[भण्डारखाल पर्व]] जस्ता घटनाहरू घटे ।
 
== नानी महाराज ==