"सत्चित शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
|name = सत्चित शम्शेर जबरा
|office = [[नेपालका प्रधान सेनापतिहरू]]
|term_start = २०४४ जेठ १ <ref>{{Cite web|url=http://rajpatra.dop.gov.np/welcome/book/?ref=14386|title=श्री ५ महाराजाधिराजबाट श्री सत्वित शम्शेर ज ब रा लाई प्रधान सेनापति पदमा नियुकत गरिबक्सेको|last=|first=|date=२०४४ जेठ १ |website=नेपाल राजपत्र|publisher=|accessdate=२०४४ जेठ १ }}</ref>सन् १९८७
|term_start = सन् १९८७
|term_end = सन् १९९१
|predecessor = [[अर्जुन नरसिंह राणा]]
पङ्क्ति ९:
|battles =
}}
'''सत्चित शम्शेर जबरा''' [[नेपाली सेना]]का प्रधान सेनापति थिए। उनको कार्यकाल २०४४ जेठ १-२०४८ जेठ १ ( सन् १९८७ देखि सन् १९९१ )सम्म रह्यो। <ref>http://www.revolvy.com/main/index.php?s=Nepalese%20Army</ref>
 
सन् १९९० मा [[जनबादी गणतन्त्र चीन|चीन]]ले नेपाललाई हवाई प्रतिरक्षा (एअर डिफेन्स) हतियारहरू सरल मूल्यमा बेचेको थियो । त्यो समयमा नेपालको सार्वभौमसत्तालाई मिचेर भारतीय लडाकु हवाईजहाजहरू नेपालमाथि जबर्जस्ती उड्थे । कुनै पनि माध्यमबाट भएको नेपालको अनुरोधलाई भारतले बेवास्ता गरिरहेकाले [[वीरेन्द्र वीर विक्रम शाह|राजा वीरेन्द्र]]को चासोमा र प्रधान सेनापति सत्चित शम्सेर राणाको योजना मुताबिक नेपाल सरकारले उक्त ‘एन्टि एअर क्राफ्ट वेपन’ किनेको हो।