"ध्यानी बकुल्ला" का संशोधनहरू बिचको अन्तर

correcting
पङ्क्ति १:
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
{{Taxobox
| name = ध्यानी बकुल्ला
Line १७ ⟶ १६:
| binomial_authority = ([[कार्ल लिनियस|लिनियस]], १७६६)
}}
'''ध्यानी बकुल्ला''' ठूलो दायरामा पाइने, पानी वा हिलोमा हिड्न सक्ने [[बकुल्लो]] प्रजातिको चरा हो। यसको बैज्ञानिक नाम ल्याटिन भाषाबाट उत्पत्ति भएको थियो।<ref name=job>{{cite book | last= जबलिङ | first= जेम्स ए | year= २०१०| title= क्रिस्टोफर हेल्मको शब्दकोष चराहरूको बैज्ञानिक नाम | publisher=क्रिस्टोफर हेल्म | location = लन्डन | isbn = 978-1-4081-2501-4 | pages=५४, ३२५}}</ref> यो प्रजाति पश्चिमी र दक्षिणी यूरोपमा छरिएर रहेका छन् यसका साथै यो अफ्रिका, र मध्य, दक्षिणी, र पूर्वी एसियामा धेरै क्षेत्रहरूमा व्यापक रूपमा पाइन्छ। यो बकुल्ला ताजापानि, सिमसार क्षेत्र र म्याङ्ग्रुभ क्षेत्रहरूमा पाइन्छ। यसले अफ्रिका, मध्य र दक्षिणी युरोप, र दक्षिणी र पूर्वी एसियामा प्रजनन गर्दछ।
 
यो हेर्दा खेरी [[फुस्रो बकुल्ला]] जस्दो देखिएतापनि यो फुस्रो बकुल्ला भन्दा थोरै सानो, अलि बढी पातलो र यसको प्वाँख गाढा खैरो हुन्छ। यो छल्नमा माहिर हुन्छ। यो पङ्क्षी पानी भएको क्षेत्र वरिपरि प्रशस्त मात्रामा पाइन्छ। यसले माछा, साना मुसा, भ्यागुता र किरा सहित शिकारको एक निश्चित दायरामा शिकार गर्दछ। यसले शिकार गर्नका लागि ठाउँमा आहारा कुर्ने र अढिरहने गर्दछ।