"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २७:
रानी राजेन्द्र लक्ष्मीले [[दामोदर पाँडे|दामोदर पाण्डे]] तथा [[रामकृष्ण कुँवर|रामकृष्ण कुवंर]]को नेतृत्वमा पठाएको नेपाली सेनाको टोलीले तनहू र तनहु द्धरा प्रशासीत चितवन नेपालमा गाभ्यो।
 
रानी राजेन्द्र लक्ष्मीको मृत्यु भए पछि राजकुमार बाहदुरबहादुर शाहले भतिजा रणबाहदुर शाहको रिजेन्ट भइ एकिकरण अभियान जारी राखे। पश्चिम तिर एकिकरण बढाउन सबै भन्दा ठूलो चुनौती रहेको पाल्पाका राजासँग बैवाहीक साइनो जोडेर राजकुमार [[बहादुर शाह|बाहदुर शाह]]ले अभियानलाई अगाडि बढाए।
 
'''पश्चिम बिजय अभियान'''