"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १५:
'''[[कीर्तिपुर नगरपालिका|किर्तिपुर]] तथा [[काठमाडौं (स्पष्टता)|काठमाडौं]] उपत्यका बिजय'''
 
त्यसको केही वर्ष काठमाडौं उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जस्ले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए , शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दीको प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो।त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन। त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधनको क्षति भयो।काठमाडौं एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाडौंमा गोर्खा बाट राजधानी सारीयो |
 
'''[[बिजयपुर]] तथा [[चौदण्डी]]'''