"नेपाल एकिकरण अभियानका लडाँइहरू" का संशोधनहरू बिचको अन्तर

सा 27.34.68.237 (वार्तालाप)द्वारा Bishaldev100द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनोहरू: रोलब्याक SWViewer [1.3]
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ११:
नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा [[मकवानपुर जिल्ला|मकवानपुर]] जो काठमाडौंको दक्षीणमा पर्दछ त्याँहा पनि परेको थियो।१७६२मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्‍यो।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानियाले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएकाले आठ घण्टाको संघर्ष पछि मकवानपुर छाडी हरी [[हरिपुर गढी]] भागे त्यसपछी मकवानपुर नेपालमा मिलाईयो। काठमाडौं उपत्यकाको दक्षिणमा पर्ने रणनीतीक महत्वको रहेकाले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनि आक्रमण गर्‍यो मकवानपुरे सेनाले बाहदुरी पूर्वक लडे पनि ५०० जानको ज्यान गुमाउदै लडाईं हार्‍यो।
 
मकवानपुर पछि नेपाली सेनाले [[सांगा]] , [[नाला]], माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो।
 
'''[[कीर्तिपुर नगरपालिका|किर्तिपुर]] तथा [[काठमाडौं (स्पष्टता)|काठमाडौं]] उपत्यका बिजय'''