"चित्तल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Chital herd.jpg|thumb|left|चित्तलको एक झुन्ड]]
 
वैज्ञानिक नाम [[:en:Axis axis|Axis axis]]ले चिनिने '''चित्तल''' उग्राउने खालको स्तनधारी जनावर हो । यो जनावरलाई कतै कतै थोप्ले मृग [[:en:Spotted deer|Spotted deer]] तथा [[:en:Axis deer|Axis deer]] नामले समेत चिनिन्छ । सामान्यतया चित्तलहरू श्रीलंका, नेपाल, बंगलादेश, भुटान, भारत र क्रोएशीयाको इष्ट्रीयन प्रायद्वीपको [[:en:Veliki Brijun|Veliki Brijun]]टापुका जङ्गलहरू तथा आसपासका क्षेत्रहरूमा पाइन्छन् । यसका अलावा पाकिस्तानमा समेत केही सङ्ख्यामा चित्तलहरू पाइन्छन् । Itनेपाल isतथा theभारतका mostजङ्गलहरूमा commonयीनीहरूको deerबाक्लो speciesउपस्थिती inरहेको Indian forests. Itsयसको coatशरीर isसेता reddishथोप्लाहरू fawn,भएको markedखैरो withभुत्लाहरूले whiteढाकेको spots,हुन्छ andभने itsपेटको underpartsतल्लो areभाग white.सेतो Itsरंगको antlers,हुन्छ । चित्तलको तीनवटा whichचुच्चाहरू itभएको shedsसिङ् annuallyहुन्छ, areजुन usuallyप्रत्येक three-prongedवर्ष andफेरिने curveगर्दछ in aयीनीहरूको lyreसिङ् shapeवीणाको andजस्तो mayआकारमा extendघुम्रिएको to 75करिब cm७५ सेन्टिमिटर (2.5 ftफिट). Itलामो standsहुने aboutगर्दछ 90 cmसामान्यतया (3एउटा ft)वयस्क tallचित्तल atऔशतरूपमा the९० shoulderसेन्टिमिटर and(३ फिट)अग्लो हुन्छ massesभने aboutतौल 85८५ kgकिलोग्राम (187१८७ lbपाउण्ड).सम्म Itsहुन्छ lifespan isयीनीहरूको aroundऔशत 20–30आयू years.२० देखि ३० वर्षको हुन्छ ।
 
==वासस्थान==
"https://ne.wikipedia.org/wiki/चित्तल" बाट अनुप्रेषित