"तीज" का संशोधनहरू बिचको अन्तर

समाग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सम्पादन
पङ्क्ति ११:
|litcolor =
|longtype =
|significance = श्रीमानकोश्रीमान्‌को दिर्घायूदीर्घायु
|begins =
|ends =
पङ्क्ति २८:
}}
 
'''तीज''' [[हिन्दू धर्म|हिन्दू]] नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो ।हो। यो चाड भाद्र शुक्ल द्वीतियाद्वितीयादेखि देखि पञ्चमी सम्मपञ्चमीसम्म ४ दिन मनाइन्छ ।मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्छन्। यो पर्व मुख्यरूपले [[नेपाल]]भर मनाइन्छ भने [[भारत]]का कुनै कुनै प्रान्तमा पनि मनाइन्छ। भनिन्छ, आद्य शक्ति भगवान[[शिव|शिवकी]] अर्धाङ्गीनी हिमालय पुत्री [[पार्वती]]ले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन्। [[File:Tij Photo by Mahalaxmi silwal.JPG|thumb|गायिका निसा सुनार तीजको अवसरमा नाच्दै|263x263px]]
यो पर्व मुख्य रूपले [[नेपाल]]भर मनाईन्छ भने [[भारत]]का कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान[[शिव|शिवकी]] अर्धाङ्गीनी हिमालय पुत्री [[पार्वती]]ले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । [[File:Tij Photo by Mahalaxmi silwal.JPG|thumb|गायिका निसा सुनार तीजको अवसरमा नाच्दै|263x263px]]
 
==दरखाने दिन==
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ ।छ। यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छगरिन्छ। । यहियही दर खाने दिन बाटदिनबाट नै तिजतीज पर्वको आरम्भ भएको मानिन्छ ।मानिन्छ। दरमा ठाउँ अनुसारठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै [[खीर]], ढकने, [[सेलरोटी]], [[केरा]] लगायतका खाना, फलफुलफलफूल खाने गरिन्छ ।गरिन्छ।
 
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ ।छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ ।छ। भोलिपल्ट दिनभर पानी सम्मपानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन रातीराति ढीलासम्मढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।हो।
 
==मनाउने तरिका==
"https://ne.wikipedia.org/wiki/तीज" बाट अनुप्रेषित