"स्विसएयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
स्विसएयर ({{lang-en|Swissair}}) [[स्विट्जरल्यान्ड|स्विट्जरल्याण्ड]]को राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो। यसको स्थापना सन् १९३१ तथा सन् २००२ मा टाटपल्टेको थियो ।
यसको स्थापना बालएयर तथा एड एस्ट्रो एयरो बिच मर्जर भएर भएको थियो।<ref>{{cite web | author= | title=About Swissair Facts and Figures: | url=http://www.swissair.com/aboutus/swissair/facts.htm| archiveurl=https://web.archive.org/web/19990219220801/http://www.swissair.com/aboutus/swissair/facts.htm | publisher=Swissair | year=1999 |archivedate=1999-02-19 | accessdate=2008-08-30}}</ref> करिब ७१ वर्षको लागी स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वको कारण यसलाई फ्लाइङ बैंक समेत भने चिनिने गर्दथ्यो।
 
सन् १९९८ सेप्टेम्बर २ मा स्विसएयरको फ्लाइट १११ नोभा स्कोटियानजिक दुर्घटना हुँदा विमानमा सवार २२९ जनाको मृत्यु भएको थियो ।
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/स्विसएयर" बाट अनुप्रेषित