"स्विसएयर" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: स्विस एयर ({{lang-en|Swissair}}) स्विट्जरल्याण्डको राष्...
चिनो: २०१७ स्रोत सम्पादन
(कुनै भिन्नता छैन)

२१:१८, २ सेप्टेम्बर २०१९ जस्तै गरी पुनरावलोकन

स्विस एयर (अङ्ग्रेजी: Swissair) स्विट्जरल्याण्डको राष्ट्रियध्वजा वाहक एयरलाइन्स थियो । यसको स्थापना सन् १९३१ तथा सन् २००२ मा टाटपल्टेको थियो । यसको स्थापना बालएयर तथा एड एस्ट्रो एयरो बिच मर्जर भएर भएको थियो । करिब ७१ वर्षको लागी स्विसएयर प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स मध्ये एक थियो भने यो वित्तीय स्थायित्वको कारण यसलाई फ्लाइङ बैंक समेत भने चिनिने गर्दथ्यो ।

सन्दर्भ सामग्रीहरू