"पाठ्यक्रम" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सिकाइको योजनाबिस्तृत नैयोजनालाई पाठ्यक्रम हो।भनिन्छ । बालबालिकाहरुको सर्वाङ्गीण पक्ष ( शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, सांंस्कृतिक, आध्यात्मिक आदि)को बिकासको लागि बिध्यालय भित्र तथा बाहिर बाट बिध्यार्थीहरुमा सिकाइका अनुभवहरु हासिल गराउन तयार पारिएका दस्तावेज, बृहत् योजना, शैक्षिक प्रकृयाको समग्र रुपलाई पाठ्यक्रम भनिन्छ। पाठ्यक्रममा यसको ढाँचा, सक्षमता, सिकाई उपलब्धि, बिषयवस्तुको क्षेत्र क्रम तथा बिस्तृतीकरण, मुल्यांकन प्रकृया आदि समावेश गरिएको हुन्छ ।
पाठ्यक्रममा यसको ढाँचा, सक्षमता, सिकाई उपलब्धि, बिषयवस्तुको क्षेत्र क्रम तथा बिस्तृतीकरण, मुल्यांकन प्रकृया आदि समावेश गरिएको हुन्छ ।(स्रोत: अधिकारी, श्रेष्ठ, नेपाली, तिवारी)
 
==पाठ्यक्रमको परिभाषाहरु ==
#एउटा कार्यक्रममा समाबेस गरिएका र शैक्षिक उद्देश्य प्राप्तिकोलागी [[बिद्यालय]] भित्र वा बाहिरबाट सिकारुले प्राप्त गरेका सम्पूर्ण सिकाई आनुभवहरुलाई पाठ्यक्रम भन्दछन् । crow and crow
# पाठ्यक्रम भन्नाले औपचारिक र अनियमित विसयाबस्तु र प्रक्रिया हो जसद्वारा [[बिद्यालय]]को मातहतमा सिकरुहरुले ज्ञान र बुझाई प्राप्त गर्दछन, सिपको विकास गर्दछन, प्रब्रती आकन्छा र मुल्ले हरुलाई परिबर्तन गर्दछ । Doll
 
ग्ल्याटहर्नले उल्लेख गरे आनुसार पाठ्यक्रमका धारणा निम्न छन् :
"https://ne.wikipedia.org/wiki/पाठ्यक्रम" बाट अनुप्रेषित