"विकिपिडिया:चौतारी (विविध)" का संशोधनहरू बिचको अन्तर

सा h3
पङ्क्ति ३२८:
यहाँ उठाउनुभएको कुरा सही छ । पर्वतजीले उल्लेख गरेको पहिलो लिङ्कमा दिइएजस्ता कामै नलाग्ने पृष्ठहरू धेरै छन्। तर पृष्ठ हटाउँदा पनि सबैभन्दा पहिले त्यस पृष्ठको वार्ता पृष्ठमा लेख्ने, त्यसपछि त्यो पृष्ठमा VfD (Vote for deletion) को ट्याग लगाउने र मेटाउने विषयमा पर्याप्त भोट भएपछि मात्रै पृष्ठ हटाउने विकिपीडियाको प्रचलित अभ्यास हो । Speed Deletion को मापदण्डमा पर्ने लेख बाहेक अरू सबै लेख हटाउन VfD मार्फत जानुपर्छ।
नेपाली विकिमा १ लाइन भएका सन्दर्भ नभएका ठुटा लेखहरू धेरै छन् (पर्वतजीकै तेस्रो लिङ्क)। तर ती लेखहरूलाई हटाउने भन्दा विस्तार गर्ने योजना बनाउनु उचित हो। नेपाली विकिमा भएका लेख हतार हतार मेटाउने र भोलिपल्ट त्यही शीर्षकमा अर्को लेख बनाएको पनि मै‌ले पाएको छु। विकिको संस्कार अनुसारका नियम बनाएर मेटाउने पक्षमा मेरो समर्थन छ। हचुवाका भरमा तीब्र रूपले लेख हटाउन भने समर्थन छैन। --[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०५:२६, १ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
:{{ping|Ganesh Paudel}} ज्यू, यो छलफल कुन प्रक्रियाबाट RFD गर्ने भन्नको लागि हो, तपाईले भनेको कुरा एकदमै ठिक हो तर प्रस्तावित प्रक्रियाको बारेमा तपाईको विचार जान्न पाए राम्रो हुन्थ्यो।-[[User:BRPever|<font color="#FF00FF">B</font><font color="#FF7E00">R</font><font color="#00A300">P</font>]]'''<sup><small>[[User talk:BRPever|'' ever'']]</small></sup>''' ०५:५१, १ सेप्टेम्बर २०१९ (युटिसी(UTC))
 
== विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा==