"माझी जाति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१:
== इतिहास र परिचय==
 
नेपालका विभिन्न आदिबासी जनजातीहरूमध्ये “माझी”हरू पनि एक हुन्। अन्य जनजाती आदिबासीहरूको जस्तै यिनीहरूको पनि आफ्नै अलग्गै बस्ने थलो, भाषा, पहिरन, संस्कृति, पहिचान आदि रहेको हुन्छ। प्रायजसो यिनीहरू शान्त, सहयोगी र लजालु स्वाभावका हुन्छन्। यही स्वभावका कारणले होला कथितसामाजीक ठुला जातीहरूलेआर्थीक यिनीहरूलाईरूपले धेरैपछाडी नैपरेको शोषण गर्ने गरेका छन्।छन्
माझीहरूको भनाइ अनुसार सृष्टिूकोसृष्टीको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ। यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु खेती किसानी र पशुपालन हो। विशेषगरी भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो। यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट् शरीर हुन्छ।
 
==जनसङ्ख्या==
"https://ne.wikipedia.org/wiki/माझी_जाति" बाट अनुप्रेषित