"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४४४:
 
*नमस्कार मित्रहरू! हरेक वर्ष आयोजना हुँदै आएको यस कार्यक्रम विकि लभ्स मोनुमेन्ट्स २०१९ को छलफल चल्दै गर्दा प्रस्ताव अनुसार कार्यक्रमको [https://docs.google.com/document/d/1Y-IhBlM9Z-ibELmqAKb0Ueyx1QUb-6eiIgPFDJG9CN0/edit?usp=sharing मुख्य पृष्ठ]को खेस्रा तयार पारेको छौँ। यस पृष्ठलाई आवश्यक जानकारी समावेश गरी अझ राम्रो बनाउन यहाँहरूको टिप्पणी र सुझावको अपेक्षा गरेको छौँ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १३:३७, २४ अगस्त २०१९ (युटिसी(UTC))
*म फोटो रायड कार्यमा सहयोग गर्नेछु र कार्यक्रम कसरी गर्ने सो को जानकारी तयारी गरेर साझा गर्नेछु। --[[User:Bijay chaurasia|'''विजय<font color="#99A3A4"><b> चौरसीया </b></font>''']] [[User_talk:Bijay chaurasia|(<small>'''Talk'''</small>)]] ०६:२३, ३० अगस्त २०१९ (युटिसी(UTC))
 
===विकि लभ्स मोनुमेन्ट्स २०१९ को नेपाल संस्करणको मुखपृष्ठ===