"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७१:
 
==मौसम==
रावलपिंडीमा नम उपोष्ण कटिबंधी मैसम रहेको जसमा ग्रिष्म ऋतुमा गर्मी र हिँउद र वर्षामा अोसिलोओसिलो हुने गर्छ । यो शहरमा बार्सिक अौसतऔसत १,२०० मिलिमिटर पानी पर्ने गरेको छ जुन ग्रिष्म ऋतुमा पर्ने गरेको छ भने कहिलेकाहीँ जलवायुमा गडबडी र वायु प्रदुषणले गर्दा हिउँदमा पनि पानी पर्ने गरेको छ । सन् १९५४ यो शहरमा अहिलेसम्मकैअहिलेसम्म कै अधिक तापक्रम मापन गरियको थियो जुन ४८.४ डिग्री (११९ डिग्री फरेनहाइट) थियो । सन् १९६६ को जनवरी महिनामा यस शहरको तापक्रम -३.९ डिग्री (२५ डिग्री फरेनहाइट) मा झरेको थियो जुन अहिले सम्म मापन गरियको भन्दा न्यून तापक्रम हो । शहरमा ग्रिष्म ऋतुको बेलामा तेज सङ्ग हावा चल्ने गरेको छ जसले कहिलेकाँहि क्षति पनि पुर्‍याउँदै अाएको छ ।
 
==जनशाङ्खिकि==
"https://ne.wikipedia.org/wiki/रावलपिन्डी" बाट अनुप्रेषित